नियम ११३
बोलपत्रको प्राविधिक, व्यापारिक तथा आर्थिक पक्षको मूल्याड्ढन
मूल्याड्ढन समितिले
बोलपत्रको प्राविधिक, व्यापारिक तथा आर्थिक पक्षको मूल्याड्ढन गर्दा बोलपत्र सम्बन्धी
कागजातमा तोकिए बमोजिम भन्दा भिन्नता पाइएमा सो भिन्नताको मूल्य गणना गरी
कायम गर्नु पर्नेछ ।